
नमस्कार साथीहरु,
आज एक जानकारी लिएर उपस्थित भएको छु । धरैलाई थाहा नहुन सक्छ कि ब्लगमा एम पि थ्री कसरी राख्ने , यसको लागि सर्व प्रथम तपाइले कुनै त्यस्तो साइट जसले तपाइको एम पि थ्री आफ्नो मा स्टोर गर्ने स्पेस दिन्छ या भनौ होस्टीङ गरिदिन्छ त्यो साइटबाट तपाइको एम पि थ्रीको प्लेयर कोड ल्याएर आफ्नो ब्लगमा राख्न सकिन्छ ।
यस्ता फ्रि साइटहरु धेरै छन् तर सजिलो र भरपर्दोको लागि तपाई किवी ६ डट कम र एचिभ डट ओआरजी चलाउन सक्न्छि । म आज एचिभ डट...